समाचार

प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैद
समाचार

प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैद

काठमाडौँ । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मधेस प्रदेशको प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाइएको छ । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा बिहीबार महोत्तरी जिल्ला अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाइएको हो ।जलेश्वर निवासी शर्मा लालबाबु राउत मन्त्रिपरिषद्मा मधेस प्रदेशको सामाजिक विकास राज्य मन्त्री पनि बनेका थिए । यही मुद्दामा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् । विकको हत्या भएपछि कोइरी लगायतलाई प्रतिवादी बनाई महोत्तरी जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो । कुल २८ जनालाई प्रतिवादी बनाइएकामा ७ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । अदालतले प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण...
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जना को समस्या समाधान ।
समाचार

एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जना को समस्या समाधान ।

सप्तरीमा वैदेशिक रोजगारको सिलसिलामा एक हजार ८ सय ७१ जना ठगीमा परेका छ्न । राजविराज नगरपालिका को आयोजना तथा श्रम तथा यातायात मन्त्रालय र सामी हेल्भेटास नेपालको सहयोगमा सुरक्षित वैदेशिक रोजगारका लागि प्रदेश र स्थानीय सरकारबीच अन्तरक्रिया कार्यक्रममा उक्त संख्या मा ६ वर्षको अवधीमा ठगीमा परेको जानकारी दिईएको छ।वैदेशिक रोजगारमा ठगीमा परेका १ हजार ८ सय ७१ जनाले आप्रवासी स्रोत केन्द्र्मा उजुरी गरेका मध्ये ७ सय ६० जनाको समस्या समाधान गरिएको सामी/हेल्भेटास नेपालका सुशासन संयोजक कमल बहादुर रोकायलेबताए ।उनले भने ६ वर्षमा १६ करोड ९० लाख ६१ हजार ५५ रुपैयाँ क्षतिपूर्ति दिलाएको उनले प्रस्तुत गरेको प्रतिवेदनमा मा उल्लेख छ । यसैगरी सिरहामा ९ सय २० समस्या मध्ये ४ सय २४ जनाको समस्या समाधान गरिएको भने २१ करोड ५३ लाख ६२ हजार ५ सय ६२ रुपैयाँ को क्षतिपूर्ति दिलाउन सफल भएको जनाइएको छ ।कार्यक्रममा सामी/हेल्भेटास ...

दैनिक ५० वटा फेसबुक ह्याकको उजुरी
समाचार

दैनिक ५० वटा फेसबुक ह्याकको उजुरी

काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ ह्याक हुने घटना अत्यधिक बढ्न थालेको छ । ह्याकरले फेसबुक ह्याक गरेर अश्लील भिडियो पोस्ट गर्ने गरेका हुन् । प्रहरीको साइबर ब्युरोमा फेसबुक ह्याक सम्बन्धी उजुरी दिनहुँ बढिरहेको छ । पछिल्लो समय फेसबुक ह्याकसम्बन्धी उजुरी बढेको साइबर ब्युरोका प्रवक्ता (एसपी) पशुपति रायले रातोपाटीलाई बताए । उनले भने–‘ह्याकिङ सम्बन्धी उजुरी बढेको छ ।’ आजभोलि दैनिक ५० वटा फेसबुक ह्याक सम्बन्धी उजुरी ब्युरोमा दर्ता हुने गरेको छ । प्रयोगकर्ताले फेसबुक अकाउन्ट खोलेर पासवर्ड बिर्सिने र रिकभरी गर्नका लागी आवश्यक इमेल आइडी पनि बिर्सिने समस्याका कारण ह्याकका घटना बढिरहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । यस वर्ष साउनदेखि अहिलेसम्म ब्युरोमा ३ हजार ७८५ वटा फेसबुक ह्याक भएका उजुरी दर्ता भएका छन् । उजुरी दर्तापछि अनुसन्धान गरिने एसपी रायले जानकारी दिए । उनले भने–‘ टेक्निकल्ली अनुसन...
जाजरकोटको नलगाडमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना
समाचार

जाजरकोटको नलगाडमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

राष्ट्रिय वाणिज्य बैंकले नलगाड नगरपालिकाको दल्लीबाट आफ्नो सेवा शुरू गरेको छ । सहुलियत कर्जा कार्यक्रमदेखि अन्य कारोबार गर्ने उद्देश्यसहित नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा शाखा स्थापना भएको जाजरकोट शाखाका प्रमुख निमबहादुर शाहीले जानकारी दिए ।  रुकुम पश्चिमको आठबीसकोट नगरपालिकासहितलाई सेवा प्रवाह गर्ने उद्देश्यका साथ दल्लीमा वाणिज्यको शाखा स्थापना भएको शाहीले जानकारी दिए ।​ भूकम्पबाट पीडित बनेका यस क्षेत्रका सर्वसाधारणलाई वाणिज्य बैंकको शाखा विस्तारले भारी मात्रामा सहयोग पुगेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए ।  वाणिज्य बैंक स्थापनाका लागि नगरपालिकाले पटक–पटक माग पत्र पेश गर्दै आएको थियो । द्वन्द्वकालमा नेपाल बैंक लिमिटेड दल्लीबाट सदरमुकाम खलङ्गामा विस्थापित भएको थियो । ...
पाकिस्तानी सेनाको आधार शिविरमा आत्मघाती बम आक्रमणः कम्तीमा २३ जनाको मृत्यु
अन्तर्राष्ट्रीय, समाचार

पाकिस्तानी सेनाको आधार शिविरमा आत्मघाती बम आक्रमणः कम्तीमा २३ जनाको मृत्यु

पाकिस्तान–पाकिस्तानी सेनाको आधार शिविरमा  मङ्गलवार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।  आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिबानले लिएको छ ।   परिचय नखुलाउने शर्तमा एकजना स्थानीय अधिकारीले अफगानिस्तानको सीमा नजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित शिविरलाई लक्षित गर्दे बिहानको समयमा आक्रमण भएको बताएका छन् । उनका अनुसार सेनाहरू सुतिरहेको अवस्थामा आक्रमण भएकाले सेनाहरू सिभिल पोसाकमै थिए । अधिकांश मृतक सैन्य कर्मचारी भएको अनुमान गरिएको भए तापनि, मृतकहरूको पहिचान खुल्ने क्रम जारी रहेको छ ।     विष्टोटक पदार्थले भरिएको गाडीले अस्थायी सैन्य आधारमा आक्रमण गराउँदा अन्य २७ जना घाइते भएको समेत  बताइएको छ ।   विष्फोटका कारण शिविरका तीनवटा कोठा भत्किएका छन् भने भग्नावशेषबाट शव निकाल्ने कार्य भइरहे...
बारामा यातायात व्यवस्था कार्यालय मन्त्री सिंहद्वारा उद्घाटन
समाचार

बारामा यातायात व्यवस्था कार्यालय मन्त्री सिंहद्वारा उद्घाटन

बारा जिल्लाको महत्वपूर्ण विकासका लागि जिल्ला सदरमुकाम कलैयामा रहेको शैक्षिक तालिम केन्द्रमा यातायात व्यवस्था कार्यालयको उद्घाटन गरिएको छ । मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा प्रमुख अतिथिका रुपमा रहेका मन्त्री सिंहले रुपान्तरणको घोषणा गरेका थिए । उनले नियामक ढाँचामा ठूलो परिवर्तनको संकेत गर्दै ड्राइभिङ इजाजतपत्रको वैधतालाई १० वर्षसम्म बढाउने कानुन ल्याउने योजनाको खुलासा गरे। साथै, उनले नेपालमा सवारी साधनको स्वामित्वका लागि महत्वपूर्ण दस्तावेज ब्लू बुकको निरन्तर नवीकरणलाई प्रकाश पारे। सम्बोधनका क्रममा मन्त्री सिंहले मधेश क्षेत्रमा यातायातको दक्षता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यातायात पूर्वाधार विस्तारमा सरकारको प्रतिबद्धतालाई जोड दिँदै हुलाकी राजमार्गमा मधेस यातायातका सवारीसाधन आफैं चला...
लिबिया बाढी : ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ३ सय जना पुग्यो, अझै १० हजारभन्दा धेरै बेपत्ता
अन्तर्राष्ट्रीय, समाचार

लिबिया बाढी : ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ३ सय जना पुग्यो, अझै १० हजारभन्दा धेरै बेपत्ता

लिबियाको पूर्वी क्षेत्रमा आँधीपछि आएको बाढीमा ज्यान गुमानेको सङ्ख्या ११ हजार तीन सय जना पुगेको छ । ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले बाढी आउँदा पूर्वी सहर डेर्नाका ११ हजार तीन सय जनाले ज्यान गुमाएका लिबियाली रेडक्रसका अधिकारीलाई उद्धृत गरी अल जजिराले जनाएको छ । १० हजार एक सय मानिस हराइरहेका विवरण प्राप्त भएको पनि रेडक्रसले जनाएको छ । बाढीका कारण ५० हजार जनाभन्दा धेरै मानिस विस्थापित भएका छन् । गएको आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुई वटा नदीका बाँध भत्केपछि बाढीले गाउँ–सहरका भवन र तिनमा बसेका मानिसलाई बगाएको थियो । ९० हजार जनसङ्ख्या भएको डेर्नामा अहिले जताततै शवमात्र छरिएका उद्धारकर्ताहरूले जनाएका छन् । डेर्नाका मेयर अब्दुलमेनम अल–गैथीधचले पनि ज्यान गुमाउनेको सङ्ख्या २० हजार पुग्ने बताउनुभएको छ । सहरभन्दा ६० माइल पर पनि शव भेटिएको बीबीसीले जनाएको छ । ...
क्रिकेटकाे विकासका लागि काठमाण्डाै महानगर र बाग्मती क्रिकेट सङ्घबीच सहकार्य
खेलकुद, समाचार

क्रिकेटकाे विकासका लागि काठमाण्डाै महानगर र बाग्मती क्रिकेट सङ्घबीच सहकार्य

काठमाण्डाै – क्रिकेटकाे विकासका लागि काठमाण्डाै महानगर र बाग्मती प्रदेश क्रिकेट सङ्घले सहकार्य गर्ने भएका छन् । आज शुक्रवार महानगरका तर्फबाट मेयर बालेन्द्र शाह र बाग्मती क्रिकेट सङ्घकाे तर्फबाट अध्यक्ष पारस खड्काले सहकार्यका लागि सहमति गरेका हुन् । सहकार्यअन्तर्गत काठमाण्डौका विद्यालयस्तरका ५० नयाँ क्रिकेट प्रशिक्षकलाई तालिम दिई त्यसपछि सहरभरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग हुने विश्वास लिइएकाे छ ।  (4) Facebook ...
तीजमा बिहान ६ बजेपछि पुरुषलाई पशुपति प्रवेश गर्न निषेध, महिलाको पहिरन ‘शोभनीय’ हुनुपर्छ : कोष
समाचार

तीजमा बिहान ६ बजेपछि पुरुषलाई पशुपति प्रवेश गर्न निषेध, महिलाको पहिरन ‘शोभनीय’ हुनुपर्छ : कोष

काठमाडौं- हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ। कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न लागिएको हो।  तीजको तयारीका लागि शुक्रबार कोषले आयोजना गरेको छलफलमा कोटेश्वर-तीन कुने-सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर-आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको जानकारी दिइयो। यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिकोमध्ये क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ। तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चार वटा लामको व्यवस्था गरिएको हो।  दोस्रो ...