८ पाइलटको तलब बढाउन हजारौं यात्रुले किन पाउने सास्ती ?
१० मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सम्भवतः नेपालमा एकमात्र यस्तो सरकारी संस्था हो, जहाँ सबै कुरा ‘जायज’ हुन्छ ।यहाँ काम गर्ने उच्च पददेखि कार्यालय सहयोगीसम्म सबैलाई काम छाडेर माग राख्न, धर्ना बस्न, आन्दोलन गर्न र अझै भन्नुपर्दा राजनीति गर्न विल्कुल छुट छ । वाइड बडी जहाजका वरिष्ठ क्याप्टेनहरू भोगेन्द्र कठायत, सञ्जय पौडेल, सजल कुइँकेल, प्रशान्त ...








