सभापति लामिछाने र सभामुख  घिमिरेबिच भेटघाट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सभामुख देवराज घिमिरेबिच भेटघाट सुरु भएको छ  । केहीबरअघि सभापति लामिछाने  र सभामुख घिमिरेबिच सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा  भेटघाट सुरु भएको हो ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *