१६ मंसिर, काठमाडौं । सडकका आधा दर्जन ठेक्का अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायीलाई सडक विभाग, सडक डिभिजन सुर्खेतले कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।
डिभिजन कार्यालयले निर्माण तथा मर्मत कार्यका लागि खरिद सम्झौता गरी तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न पटक–पटक मौखिक तथा लिखित पत्राचार गरी ताकेता गर्दा समेत बेवास्ता गरेको भन्दै विभिन्न ६ वटा ठेक्का लिएका निर्माण व्यवसायीलाई ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी दिएको हो ।कार्यालयले गत बिहिबार ७ दिनको समय दिएर सम्झौता अनुसार काम सम्पन्न हुन नसक्ने कारणबारे स्पष्टीकरण दिन भनेको छ । चित्तबुझ्दो कारण भए लिखित स्पष्टीकरण, कार्य सम्पन्न गर्ने विश्वसनीय आधार र प्रतिबद्धता सहित संशोधित कार्यतालिका र आवश्यकता अनुसार अवधि थप गरिएको कार्य सम्पादन जमानत र बीमा संलग्न गरी पेस गर्न समेत भनिएको छ ।
त्यसरी तोकिएको समयभित्र स्पष्टीकरण नआए विभागले ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।
यी हुन् विभागले ठेक्का तोड्ने चेतावनी दिएका आयोजना :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
प्रतिक्रिया
भर्खरै पुराना लोकप्रियप्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
‘छोराछोरीलाई दुई छाक खुवाउन, मैले सधैं धुवाँ–धूलो खानुपर्छ’
‘एक महिनाभित्र कीर्तिपुरका सडकमा खाल्डाखुल्डी देखिनेछैन’
सडकमा फोहोर गरेको भन्दै ४ जनालाई काठमाडौं महानगरले तिरायो जरिवाना
समयमा सडक बनेन, सास्ती खेप्दै जनता
काठमाडौं तराई मधेश द्रुतमार्गको काम ३६ प्रतिशत सकियो
५ किलोमिटर चट्टान फोडेपछि सडकसँग जोडिएका बस्तीहरू
ट्रेन्डिङ
१
जडिबुटीमा रोकेर राखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
२
ब्रिक्स राष्ट्रलाई ट्रम्पको धम्की– डलरको विकल्प खोजे शतप्रतिशत कर लगाउँछु
३
पेट्रोलको मूल्य बढ्यो
४
बारामा पासो लगाएर झुण्डिएका भारतीय नागरिकको जीवितै उद्धार
५
बढ्न थाले आगलागीका घटना, २४ घण्टामै १० ठाउँमा
६
ग्रामथान उपनिर्वाचन : कांग्रेसले भेला गरेको भन्दै रास्वपाले दियो उजुरी, केहीबेर विवाद
७
कीर्तिपुरमा क्रिकेट उत्सव (तस्वीरहरू)
८
एसीसी यू–१९ एसिया कप : लगातार विकेट जाँदा दबाबमा नेपाल
९
कीर्तिपुरको धकेलाधकेलमा गम्भीर घाइते प्रहरीको होस खुल्यो
Advertisment