
संवाद फाउन्डेशन लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्ला कार्यसमिति गठन भएको छ ।

कृष्णा अग्रहरीको संयोजकत्व, करिश्मा गुप्ता सहसंयोजक, निरज खनाल सहसंयोजक , दुर्गेश चौधरी सदस्य सचिव, संजिला गिरि , सुनिता गुप्ता , पृथ्वीराज चौधरी ,बिजय चमार सल्लाहकार सहित त्रिपुरारी चौहान , विशाल सिंह यादव ,सन्तोष यादव,गिता रैदाश ,शिसमति सहनी ,सैफुल्लाह शेख ,सदिया खातुन , काशिस श्रीवास्तव, बिजय प्रकाश कुर्मी , राम रेखा बरुन सहितका सदस्यहरू सम्मिलित जिल्ला कार्यसमिति गठन भएको छ ।


नव कार्यसमितिलाई संवादका केन्द्रीय अध्यक्ष कुमार भास्कर एक बिरुवा दिएर नव गठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । साथै उक्त कार्यक्रममा नेपाली र हिन्दी सिनेमाका कलाकार भोलाराज सपकोटा संवाद फाउन्डेसन रुपन्देही जिल्ला संयोजक जितेन्द्र गुप्ता ,सदस्य सचीव बिक्रम बिक,भक्तपुर जिल्ला कार्यसमिति सदस्य रोहित बैठा सहित कार्यसमितिका पदाधिकारीहरु ले आ-आफ्नो मन्तव्य सहित नव गठित कार्यसमिति संग संवादका आगामी निति निर्णयहरु बारे छलफल गर्नुभयो ।
