मधेश प्रदेशको जिल्लाहरूमा अध्यक्षको नतिजा सार्वजनिक

नेपाल पत्रकार महासंघ आजै सम्पन्र निर्वाचनको जिल्ला अध्यक्षहरूको नतिजा सार्वजनिक भएको र टुङ्गिन लागेको छ । सिरहा शाखाको अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित मनोज बनैता यादव बिजयी भएको छ भने सप्तरीमा पनि श्रवण कुमार देव दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएको छ ।

त्यसतै धनुषामा भने अध्यक्षको रूपमा पुरन गुप्ता बिजयी भएकाे छ भने नेपाल पत्रकार महासंघ महोत्तरीमा महेश कुमार दास बिजयी भएको छ । सदस्य पछि मधेशका प्राय जिल्ला शाखामा अध्यक्षकै मतगन्ती भएर परिणाम सार्वजनिक भएको छ भने बाकी सदस्यहरूको मतगन्ती जारी नै रहेको र बिहान सम्म सबै शाखाको पदाधिकारी सहित सबैको परिणाम आइ सक्ने जानकारी पाइएको छ ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *