बारा जिल्ला कार्यसमिति पुनर्गठन ।

बारा । संवाद फाउन्डेशन मधेश प्रदेश अन्तर्गत बारा जिल्ला कार्यसमिति पुनर्गठन भएको छ ।
समाजसेवी राजाबाबु यादव र सुशिल साह सल्लाहकार सहित बिकेश बाबु पटेल को संयोजकत्व, मुना साह सहसंयोजक, सारथी पटेल सदस्य सचिव सहित बिकि पटेल, निरज ठाकुर, शिवम नेपाल ,अरमान अन्सारी , सबिता कुमारी धानुक ,मनिषा यादव, मिरा साह , शिवम गुप्ता ,प्रमित पटेल, साजन महतो , यशवन्त कुमार राम ,शिव शंकर पासवान,गजेन्द्र प्रसाद यादव , पप्पु कुमार पण्डित सहितका सदस्यहरू सम्मिलित जिल्ला कार्यसमिति पुनर्गठन भएको छ ।

नव कार्यसमितिलाई संवादका मधेश प्रदेश सदस्य सचिव मनिष कुमार ठाकुर खादा लगाई नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

साथै उक्त कार्यक्रममा संवाद फाउन्डेसन मोरङ जिल्ला संयोजक सुनिल यादव र मोरङ जिल्ला सदस्य निशा यादव, ममता यादव , सुरज बाबु पटेल , महोत्तरी जिल्ला सदस्य कमल साह , धनुषा जिल्ला सदस्य नवनित कुमार , रुपेश यादव ,संगै संवाद मोरङ जिल्ला कार्यसमिति, धनुषा जिल्ला कार्यसमिति, महोत्तरी जिल्ला कार्यसमिति पदाधिकारीहरुले आ-आफ्नो मन्तव्य सहित नव गठित कार्यसमिति संग संवादका आगामी निति निर्णयहरु बारे छलफल गर्नुभयो ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *